0:34
खेलकुदभिडियो
एनपिएल सिजन ३ का लागि काठमाडौं गोर्खाजसँग वेद इन्टरनेसनलको सहकार्य
आगामी प्रतियोगिताका लागि फ्रान्चाइजको मस्कटको पछाडि आफ्नो लोगो राख्ने गरी सम्झौता भएको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले नेपाल प्रिमियर
- 0:05लिगको तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजसँग
- 0:08हातेमालो गरेको छ
- 0:10प्रतियोगितामा फ्रान्चाइजको मस्कटको पछाडिको भागमा कन्सल्टेन्सीको
- 0:15लोगो राखिनेछ
- 0:17उक्त सम्झौतामा आशिष कार्की र अनुभव
- 0:19स्वर सिरोहियाले हस्ताक्षर गरेका छन्
- 0:23यस साझेदारीले देशमा क्रिकेटको विकासलाई थप
- 0:26टेवा पुर् याउने विश्वास गरिएको छ
- 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:35खेलकुद
फुटबल संघका पदाधिकारीद्वारा केन्द्रीय कार्यालय खुला
0:29खेलकुद
सुदूरपश्चिम रोयल्सको पहिलो जित
0:29खेलकुद
एनपीएल: पोखरा एभेन्जर्सद्वारा सुदूरपश्चिम रोयल्ससमक्ष १४६ रनको लक्ष्य प्रस्तुत
0:36खेलकुद
एनपीएल: पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सको पहिले बलिङ
0:34खेलकुद
नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सद्वारा पोखरा एभेन्जर्स पराजित
0:35खेलकुद
