ताजा

झापाको चिया कारखानामा आगलागी हुँदा तीस लाख रुपैयाँको क्षति

मेचीनगरमा रहेको चिया प्रशोधन कारखानामा मेसिनबाट अचानक आगो सल्किँदा उपकरण र सुकाउँदै गरेका चियापत्ती जलेर नष्ट भएका छन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:02झापाको एक चिया प्रशोधन कारखानामा आगलागी
  2. 0:04हुँदा तीस लाख रुपैयाँ बराबरको सम्पत्ति
  3. 0:07क्षति भएको छ
  4. 0:09यो घटना मङ्गलवार दिउँसो मेचीनगर नगरपालिका-
  5. 0:12१५ स्थित चिया उद्योगमा घटेको हो
  6. 0:16दिउँसो करिब १ ५० बजे कारखानाको
  7. 0:18मेसिनबाट आगो सुरु भई उपकरण र
  8. 0:21सुकाउँदै गरेका चियापत्ती जलेका थिए
  9. 0:25प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा मेचीनगर
  10. 0:28तथा भद्रपुरका दमकलले आधा घण्टाभित्रै आगो
  11. 0:31नियन्त्रणमा लिएका थिए
  12. 0:34पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्