0:35
अर्थतन्त्रभिडियो
नेपालले भारतबाट ३५० मेगावाट विद्युत आयात गर्ने स्वीकृति पायो
यस सम्झौताअनुसार नेपालले तीन जलविद्युत आयोजनाबाट ५६ मेगावाट विद्युत भारतीय बजारमा निर्यात गर्न पनि अनुमति पाएको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01नेपालले यस हिउँदका लागि भारतबाट ३५०
- 0:05मेगावाटसम्म विद्युत आयात गर्ने अनुमति
- 0:07पाएको छ
- 0:09आयातित उर्जाले चार महिनाको सुख्खा याममा
- 0:12आन्तरिक उर्जा माग व्यवस्थापन गर्न
- 0:14सहयोग गर्नेछ
- 0:16बिहान र बेलुकीको पिक समयमा बजारबाट
- 0:19विद्युत खरिद गर्न पाइने छैन
- 0:22यसका साथै तीन जलविद्युत आयोजनाबाट ५६
- 0:25मेगावाट विद्युत बिक्री गर्ने स्वीकृति पनि
- 0:28मिलेको छ
- 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:31अर्थतन्त्र
चिप निर्माता कम्पनीको बिक्री दोब्बर, सय अर्ब डलर नाघ्यो
0:35अर्थतन्त्र
सीओपी३१ मा कार्बन व्यापारका लागि नयाँ अन्तर्राष्ट्रिय रजिस्ट्री सार्वजनिक
0:37अर्थतन्त्र
इजरायली बस्ती विस्तारमा संलग्न कम्पनीमाथि प्रतिबन्ध
0:30अर्थतन्त्र
बजेट अवधि चार महिना पूरा, नीतिगत परिमार्जन र खेलका अपडेट
0:39अर्थतन्त्र
झापाको चिया कारखानामा आगलागी हुँदा तीस लाख रुपैयाँको क्षति
0:33अर्थतन्त्र