Latest
EconomyVideo

नेपालले भारतबाट ३५० मेगावाट विद्युत आयात गर्ने स्वीकृति पायो

यस सम्झौताअनुसार नेपालले तीन जलविद्युत आयोजनाबाट ५६ मेगावाट विद्युत भारतीय बजारमा निर्यात गर्न पनि अनुमति पाएको छ।

Read the full story

Transcript · Captions
  1. 0:01नेपालले यस हिउँदका लागि भारतबाट ३५०
  2. 0:05मेगावाटसम्म विद्युत आयात गर्ने अनुमति
  3. 0:07पाएको छ
  4. 0:09आयातित उर्जाले चार महिनाको सुख्खा याममा
  5. 0:12आन्तरिक उर्जा माग व्यवस्थापन गर्न
  6. 0:14सहयोग गर्नेछ
  7. 0:16बिहान र बेलुकीको पिक समयमा बजारबाट
  8. 0:19विद्युत खरिद गर्न पाइने छैन
  9. 0:22यसका साथै तीन जलविद्युत आयोजनाबाट ५६
  10. 0:25मेगावाट विद्युत बिक्री गर्ने स्वीकृति पनि
  11. 0:28मिलेको छ
  12. 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्