0:39
EconomyVideo
झापाको चिया कारखानामा आगलागी हुँदा तीस लाख रुपैयाँको क्षति
मेचीनगरमा रहेको चिया प्रशोधन कारखानामा मेसिनबाट अचानक आगो सल्किँदा उपकरण र सुकाउँदै गरेका चियापत्ती जलेर नष्ट भएका छन्।
Read the full story
Transcript · Captions
- 0:02झापाको एक चिया प्रशोधन कारखानामा आगलागी
- 0:04हुँदा तीस लाख रुपैयाँ बराबरको सम्पत्ति
- 0:07क्षति भएको छ
- 0:09यो घटना मङ्गलवार दिउँसो मेचीनगर नगरपालिका-
- 0:12१५ स्थित चिया उद्योगमा घटेको हो
- 0:16दिउँसो करिब १ ५० बजे कारखानाको
- 0:18मेसिनबाट आगो सुरु भई उपकरण र
- 0:21सुकाउँदै गरेका चियापत्ती जलेका थिए
- 0:25प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा मेचीनगर
- 0:28तथा भद्रपुरका दमकलले आधा घण्टाभित्रै आगो
- 0:31नियन्त्रणमा लिएका थिए
- 0:34पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:59Economy
US dollar down 72 paisa at Rs 149.86 as NRB sets rates
0:32Economy
Malaysia HDI remains steady in 2025 as education sector declines
0:31Economy
Nepal Rastra Bank to provide NPR 42 billion to government
0:33Economy
Three Dhading taxpayers honoured for high income tax payments
0:29Economy
Chip maker sales double to cross 100 billion US dollars
0:31Economy