ताजा
खेलकुदभिडियो

कर्णाली र जनकपुरबीच टी-२० प्रतियोगितामा प्रतिस्पर्धा

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01काठमाडौंमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच
  2. 0:04क्रिकेट खेल भएको छ
  3. 0:07टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले
  4. 0:09९ विकेट गुमाएर १३२ रन बनायो
  5. 0:13पहिलो इनिङ्समा जिमी नीशमले ३७ बलमा
  6. 0:16३७ रनको योगदान दिए
  7. 0:19जनकपुर बोल्ट्सका लागि हरमित सिंहले तीन
  8. 0:21विकेट लिएका छन्
  9. 0:24पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्