0:33
खेलकुदभिडियो
एनपीएल: चितवन राइनोजद्वारा विराटनगर किंग्स आठ रनले पराजित
कमल सिंह ऐरीले चार विकेट लिएपछि नेपाल प्रिमियर लिगमा चितवन राइनोज विजयी भएको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01नेपाल प्रिमियर लिगमा चितवन राइनोजले विराटनगर
- 0:04किंग्सलाई आठ रनले पराजित गरेको छ
- 0:08डेभिड मलानको ७० रनको सहयोगमा चितवनले
- 0:11सात विकेट गुमाएर १५७ रन
- 0:13बनाएको थियो
- 0:15विराटनगरका लागि इमरान शेखले ३९ र
- 0:18आन्द्रे रसेलले ३३ रन जोडेका थिए
- 0:22बलर कमल सिंह ऐरीले चार विकेट
- 0:24लिएपछि विराटनगर १४९ रनमा अलआउट भयो
- 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:35खेलकुद
फुटबल संघका पदाधिकारीद्वारा केन्द्रीय कार्यालय खुला
0:29खेलकुद
सुदूरपश्चिम रोयल्सको पहिलो जित
0:29खेलकुद
एनपीएल: पोखरा एभेन्जर्सद्वारा सुदूरपश्चिम रोयल्ससमक्ष १४६ रनको लक्ष्य प्रस्तुत
0:36खेलकुद
एनपीएल: पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सको पहिले बलिङ
0:34खेलकुद
नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सद्वारा पोखरा एभेन्जर्स पराजित
0:35खेलकुद