Latest
SportsVideo

एनपीएल: चितवन राइनोजद्वारा विराटनगर किंग्स आठ रनले पराजित

कमल सिंह ऐरीले चार विकेट लिएपछि नेपाल प्रिमियर लिगमा चितवन राइनोज विजयी भएको छ।

Read the full story

Transcript · Captions
  1. 0:01नेपाल प्रिमियर लिगमा चितवन राइनोजले विराटनगर
  2. 0:04किंग्सलाई आठ रनले पराजित गरेको छ
  3. 0:08डेभिड मलानको ७० रनको सहयोगमा चितवनले
  4. 0:11सात विकेट गुमाएर १५७ रन
  5. 0:13बनाएको थियो
  6. 0:15विराटनगरका लागि इमरान शेखले ३९ र
  7. 0:18आन्द्रे रसेलले ३३ रन जोडेका थिए
  8. 0:22बलर कमल सिंह ऐरीले चार विकेट
  9. 0:24लिएपछि विराटनगर १४९ रनमा अलआउट भयो
  10. 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्