0:33
काठमाडौँभिडियो
काठमाडौं उपत्यकामा नयाँ नियमअनुसार मासु निरीक्षक खटाइए
वधशाला र खुद्रा पसलको अनुगमनका लागि काठमाडौंमा १२३ जना मासु निरीक्षक तोकिएका छन्।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01नयाँ नियमअनुसार काठमाडौं उपत्यकामा मासु निरीक्षक
- 0:04खटाइएका छन्
- 0:07प्रत्यक्ष निगरानीका लागि काठमाडौंभर कुल १२३
- 0:10जना मासु निरीक्षक तोकिएका छन्
- 0:13गोकर्णेश्वरमा ६ कागेश्वरी मनोहरामा ५ र
- 0:16शङ्खरापुरमा ४ जना निरीक्षक खटाइएका छन्
- 0:21भक्तपुर र सूर्यविनायकमा आठ-आठ जनासहित भक्तपुरमा
- 0:24३४ जनशक्ति परिचालन गरिएको छ
- 0:28पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:36काठमाडौँ
मन्त्रिपरिषद्द्वारा नर्वेली अनुदान र बढुवाका निर्णय सार्वजनिक
0:35संस्कृति
बाढीपीडितका लागि ललितकलामा 'आर्ट फर ह्युम्यानिटी' प्रदर्शनी
0:31अर्थतन्त्र
कञ्चनपुरका किसानलाई धान काट्न मौसम पूर्वानुमानको सहयोग
0:38अर्थतन्त्र
काठमाडौँमा सवारीसाधन एसेम्बली उद्योग छानबिनको दायरामा
0:34अर्थतन्त्र
काठमाडौँमा हुन्डाई सवारी साधन एसेम्ब्ली उद्योगमाथि प्रश्न
0:40संस्कृति