0:33
KathmanduVideo
काठमाडौं उपत्यकामा नयाँ नियमअनुसार मासु निरीक्षक खटाइए
वधशाला र खुद्रा पसलको अनुगमनका लागि काठमाडौंमा १२३ जना मासु निरीक्षक तोकिएका छन्।
Read the full story
Transcript · Captions
- 0:01नयाँ नियमअनुसार काठमाडौं उपत्यकामा मासु निरीक्षक
- 0:04खटाइएका छन्
- 0:07प्रत्यक्ष निगरानीका लागि काठमाडौंभर कुल १२३
- 0:10जना मासु निरीक्षक तोकिएका छन्
- 0:13गोकर्णेश्वरमा ६ कागेश्वरी मनोहरामा ५ र
- 0:16शङ्खरापुरमा ४ जना निरीक्षक खटाइएका छन्
- 0:21भक्तपुर र सूर्यविनायकमा आठ-आठ जनासहित भक्तपुरमा
- 0:24३४ जनशक्ति परिचालन गरिएको छ
- 0:28पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:32Kathmandu
Kathmandu Valley Deploys Meat Inspectors Under New Regulations
0:30Kathmandu
Nepal opens nationwide route permits for Dashain travel
0:57Economy
US dollar gains 20 paisa, selling at Rs 154.58
0:31Economy
World Bank forecasts Nepal economic growth at 3.7 per cent
0:31Culture
Art for Humanity exhibition opens to aid flood victims
0:29Culture