ताजा
खेलकुदभिडियो

नेपाल प्रिमियर लिग: जनकपुर बोल्ट्सद्वारा पोखरा एभेन्जर्स ९ रनले पराजित

कीर्तिपुरमा जनकपुरले खडा गरेको १४७ रनको लक्ष्य पछ्याएको पोखरा १३८ रनमै समेटियो।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले पोखरा
  2. 0:04एभेन्जर्सलाई ९ रनले पराजित गरेको छ।
  3. 0:07कीर्तिपुरमा पहिले ब्याटिङ गर्दै जनकपुरले ७
  4. 0:11विकेट गुमाएर १४७ रन बनाएको थियो।
  5. 0:14जनकपुरका लागि त्रित राज दासले ५५
  6. 0:17बलमा ६१ रनको योगदान दिए।
  7. 0:20पोखराका शाकिब अल हसनले ३ ओभरमा
  8. 0:23३ विकेट लिएका थिए।
  9. 0:25१४८ रनको लक्ष्य पछ्याएको पोखरा १३८
  10. 0:29रनमै समेटियो।
  11. 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।