ताजा
राजनीतिभिडियो

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले शपथ लिने

सानेपास्थित पार्टी कार्यालयमा शनिबार दिउँसो शपथ ग्रहण कार्यक्रम तय भएको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले
  2. 0:05पद तथा गोपनीयताको शपथ लिने
  3. 0:07भएका छन्
  4. 0:09निर्वाचनमा थापाले ६ ५८४ मत प्राप्त
  5. 0:12गरी श्यामकृष्ण खड्गीलाई पराजित गरेका हुन्
  6. 0:17शनिबार दिउँसो २ बजे पार्टी कार्यालय
  7. 0:19सानेपामा शपथ ग्रहण कार्यक्रम राखिएको छ
  8. 0:23महाधिवेशनले थापाको नेतृत्वमा चार वर्षका लागि
  9. 0:26२३१ सदस्यीय नयाँ कार्यसमिति चयन
  10. 0:29गरेको छ
  11. 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्