ताजा
राजनीतिभिडियो

ऊर्जा मन्त्री श्रेष्ठद्वारा विद्युत् महसुल डिजिटल बनाउन निर्देशन

हेटौँडामा भएको छलफलका क्रममा मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल भुक्तानी डिजिटल प्रणालीमा लैजान जोड दिएका छन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल
  2. 0:04भुक्तानी डिजिटल प्रणालीमा लैजान निर्देशन
  3. 0:07दिएका छन्
  4. 0:09उनले ग्राहकहरूले घण्टौँसम्म लाइन बस्नुपर्ने बाध्यता
  5. 0:13हट्नुपर्ने बताएका छन्
  6. 0:16यसलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्ने उनको
  7. 0:18भनाइ छ
  8. 0:20विद्युत् चुहावट नियन्त्रण तथा निरीक्षणमा ध्यान
  9. 0:23दिन पनि भनिएको छ
  10. 0:26पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्