0:31
PoliticsVideo
ऊर्जा मन्त्री श्रेष्ठद्वारा विद्युत् महसुल डिजिटल बनाउन निर्देशन
हेटौँडामा भएको छलफलका क्रममा मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल भुक्तानी डिजिटल प्रणालीमा लैजान जोड दिएका छन्।
Read the full story
Transcript · Captions
- 0:01ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल
- 0:04भुक्तानी डिजिटल प्रणालीमा लैजान निर्देशन
- 0:07दिएका छन्
- 0:09उनले ग्राहकहरूले घण्टौँसम्म लाइन बस्नुपर्ने बाध्यता
- 0:13हट्नुपर्ने बताएका छन्
- 0:16यसलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्ने उनको
- 0:18भनाइ छ
- 0:20विद्युत् चुहावट नियन्त्रण तथा निरीक्षणमा ध्यान
- 0:23दिन पनि भनिएको छ
- 0:26पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:38Politics
WeNepal headlines · 9 AM, 6 Oct 2026 #Shorts
0:41Politics
Finance Minister Wagle Meets World Bank President In US #Shorts
0:35Economy
Gold steady at Rs 291,500 per tola; silver at Rs 4,415
0:59Economy
US dollar down 3 paisa at Rs 154.38 as NRB sets rates #Shorts
0:26Sports
Second edition of futsal tournament scheduled in Dhangadhi
0:33Provinces