0:45
समाजभिडियो
प्रसूतिपछि लाखौँ महिलामा लामो समयसम्म स्वास्थ्य समस्या
सर्वेक्षण डेटाले प्रसूतिपछि महिलाहरूमा दुखाइ, पिसाब तथा दिसा नियन्त्रण नहुने समस्या र मानसिक स्वास्थ्यसम्बन्धी समस्या उच्च रहेको देखाएको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01नयाँ सर्वेक्षणले दसौँ लाख महिलाले प्रसूतिपछि
- 0:05पनि लामो समयसम्म समस्या भोग्ने गरेको
- 0:07देखाएको छ
- 0:09अध्ययनले विश्वभर लगभग ४ करोड महिला
- 0:12यस्ता जटिलताहरूसँग बाँचिरहेको अनुमान गरेको छ
- 0:16यौनसम्पर्कका बेला ३५ प्रतिशतलाई र दीर्घरूपमा
- 0:20ढाड दुख्ने समस्या ३२ प्रतिशतलाई हुन्छ
- 0:24आठदेखि ३१ प्रतिशतलाई पिसाब असंयम र
- 0:27१९ प्रतिशतलाई दिसा असंयमको समस्या छ
- 0:31प्रसूतिपछिका महिलामा ९ देखि २४ प्रतिशतलाई
- 0:34चिन्ता र ११ देखि १७ प्रतिशतलाई
- 0:37डिप्रेसन हुन्छ
- 0:39पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:33समाज
गुल्मीमा पहिरो पन्छाइएपछि कालीगण्डकी करिडोर सञ्चालनमा
0:35समाज
बांग्लादेशका वस्त्र कारखानाहरू काम रोक्यो, कामदारले तलब बृद्धिको माग
0:35समाज
मायाग्यः मायाग्दीमा आवासीय विद्यालय परियोजनाका लागि निधि संकलन
0:33वातावरण
जलवायु सम्मेलनमा हिमाली एजेन्डाले पायो अवरोध
0:36संस्कृति
नहाय-खाय विधिबाट सुरु भयो चार दिनको छठ पर्व
0:31प्रदेश