Latest
SocietyVideo

प्रसूतिपछि लाखौँ महिलामा लामो समयसम्म स्वास्थ्य समस्या

सर्वेक्षण डेटाले प्रसूतिपछि महिलाहरूमा दुखाइ, पिसाब तथा दिसा नियन्त्रण नहुने समस्या र मानसिक स्वास्थ्यसम्बन्धी समस्या उच्च रहेको देखाएको छ।

Read the full story

Transcript · Captions
  1. 0:01नयाँ सर्वेक्षणले दसौँ लाख महिलाले प्रसूतिपछि
  2. 0:05पनि लामो समयसम्म समस्या भोग्ने गरेको
  3. 0:07देखाएको छ
  4. 0:09अध्ययनले विश्वभर लगभग ४ करोड महिला
  5. 0:12यस्ता जटिलताहरूसँग बाँचिरहेको अनुमान गरेको छ
  6. 0:16यौनसम्पर्कका बेला ३५ प्रतिशतलाई र दीर्घरूपमा
  7. 0:20ढाड दुख्ने समस्या ३२ प्रतिशतलाई हुन्छ
  8. 0:24आठदेखि ३१ प्रतिशतलाई पिसाब असंयम र
  9. 0:27१९ प्रतिशतलाई दिसा असंयमको समस्या छ
  10. 0:31प्रसूतिपछिका महिलामा ९ देखि २४ प्रतिशतलाई
  11. 0:34चिन्ता र ११ देखि १७ प्रतिशतलाई
  12. 0:37डिप्रेसन हुन्छ
  13. 0:39पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्