ताजा

विपत् एकीकृत सूचना प्रणालीलाई स्थानीय तहसम्म विस्तार गरिने

जोखिम तथा क्षतिको विवरण केन्द्रीय प्रणालीमा आबद्ध गरी जलवायु रणनीति र राष्ट्रिय अनुकूलन योजना सुदृढ बनाइने।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01नेपालले आफ्नो एकीकृत विपत् सूचना प्रणाली
  2. 0:04स्थानीय र जिल्ला तहसम्म विस्तार गर्दैछ
  3. 0:08टर्कीमा आयोजित कोप- ३१ को छलफलमा
  4. 0:11कार्यकारी प्रमुख डा
  5. 0:13धर्मराज उप्रेतीले यसबारे जानकारी दिए
  6. 0:17स्थानीय तहका विवरण जिल्ला हुँदै केन्द्रीय
  7. 0:20प्रणालीमा पुगी राष्ट्रिय अनुकूलन योजनामा
  8. 0:22सहयोग पुग्नेछ
  9. 0:24प्राधिकरणले सेतु एपलाई समेत जोडेर बृहत्
  10. 0:27सूचना केन्द्र बनाउने योजना बनाएको छ
  11. 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्