0:37
संस्कृतिभिडियो
महोत्तरीका छठ घाटहरूमा ब्रतालुहरूको रातभर जाग्राम
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि बिहानको उदाउँदो सूर्यको प्रतीक्षामा ब्रतालुहरू घाटमै बसेका छन्।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि महोत्तरीका छठ
- 0:04घाटहरूमा ब्रतालुहरू रातभर जाग्राम बसेका छन्
- 0:08कात्तिक शुक्ल छठीका दिन ब्रतालुहरूले दिनभर
- 0:11निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई
- 0:14अर्घ्य अर्पण गरे
- 0:17स्थानीय पोखरी र आँगनका घाटहरूमा भक्तिगीत
- 0:20गाउँदै ब्रतालुहरू सप्तमीको बिहानी सूर्योदयको
- 0:23प्रतीक्षामा छन्
- 0:25वर्षौँदेखि यो पर्व मनाउँदै आएका सहभागीहरूले
- 0:28छठ पूजाले आत्मिक शान्ति र ऊर्जा
- 0:30मिल्ने बताएका छन्
- 0:33पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:30संस्कृति
गुहेश्वरी छठ घाटमा रात बिताए ब्रतालुले
0:37संस्कृति
नेपथ्य ब्यान्डको साना सहर र ग्रामीण बस्ती केन्द्रित साङ्गीतिक यात्रा घोषणा
0:36संस्कृति
राष्ट्रपति पौडेलद्वारा गौरीघाट पुगेर छठी माताको पूजा–अर्चना
0:35संस्कृति
झापाका ५३ स्थानमा छठ पर्व मनाइयो
0:31संस्कृति
महोत्तरीमा सुरु भयो सामा-चकेवा पर्व
0:36खेलकुद