0:35
संस्कृतिभिडियो
झापाका ५३ स्थानमा छठ पर्व मनाइयो
अस्ताउँदो सूर्यलाई अर्घ्य दिन झापाका नदी तथा तलाउ किनारमा व्रतालुहरूको उपस्थिति रह्यो।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01झापाका विभिन्न नदी तथा तलाउ किनारमा
- 0:04आइतबार साँझ छठ पर्व मनाइएको छ
- 0:07जिल्ला प्रशासनका अनुसार भद्रपुरको मेचीदेखि दमकको
- 0:11रतुवा नदीसम्म ५३ स्थानमा मण्डप
- 0:13बनाइएका थिए
- 0:15अन्धुवा खोला प्रदूषित भएपछि बिर्तामोडका व्रतालुहरू
- 0:19कन्काईको विरिङ खोला पुगेका थिए
- 0:22सुरक्षा व्यवस्थाका लागि ५६ नेपाल प्रहरी
- 0:25र ४३८ सशस्त्र प्रहरी बल परिचालन
- 0:28गरिएको थियो
- 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:30संस्कृति
गुहेश्वरी छठ घाटमा रात बिताए ब्रतालुले
0:37संस्कृति
नेपथ्य ब्यान्डको साना सहर र ग्रामीण बस्ती केन्द्रित साङ्गीतिक यात्रा घोषणा
0:36संस्कृति
राष्ट्रपति पौडेलद्वारा गौरीघाट पुगेर छठी माताको पूजा–अर्चना
0:37संस्कृति
महोत्तरीका छठ घाटहरूमा ब्रतालुहरूको रातभर जाग्राम
0:31संस्कृति
महोत्तरीमा सुरु भयो सामा-चकेवा पर्व
0:36खेलकुद