Latest
CultureVideo

झापाका ५३ स्थानमा छठ पर्व मनाइयो

अस्ताउँदो सूर्यलाई अर्घ्य दिन झापाका नदी तथा तलाउ किनारमा व्रतालुहरूको उपस्थिति रह्यो।

Read the full story

Transcript · Captions
  1. 0:01झापाका विभिन्न नदी तथा तलाउ किनारमा
  2. 0:04आइतबार साँझ छठ पर्व मनाइएको छ
  3. 0:07जिल्ला प्रशासनका अनुसार भद्रपुरको मेचीदेखि दमकको
  4. 0:11रतुवा नदीसम्म ५३ स्थानमा मण्डप
  5. 0:13बनाइएका थिए
  6. 0:15अन्धुवा खोला प्रदूषित भएपछि बिर्तामोडका व्रतालुहरू
  7. 0:19कन्काईको विरिङ खोला पुगेका थिए
  8. 0:22सुरक्षा व्यवस्थाका लागि ५६ नेपाल प्रहरी
  9. 0:25र ४३८ सशस्त्र प्रहरी बल परिचालन
  10. 0:28गरिएको थियो
  11. 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्