0:36
संस्कृतिभिडियो
राष्ट्रपति पौडेलद्वारा गौरीघाट पुगेर छठी माताको पूजा–अर्चना
काठमाडौँको गौरीघाटमा छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै श्रद्धालुहरूले पूजापाठ गरेका छन्।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार काठमाडौँको गौरीघाट
- 0:05पुगेर छठ पर्वको पूजा-अर्चना गर्नुभएको छ
- 0:09उहाँले नदी किनारमा निर्माण गरिएको घाटमा
- 0:12पुगेर छठी माताको पूजा गर्नुभयो
- 0:16छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य
- 0:18दिन गौरीघाटमा ठूलो संख्यामा भक्तजनहरू भेला
- 0:21भएका थिए
- 0:23चार दिनसम्म मनाइने यो धार्मिक पर्व
- 0:26सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि
- 0:28समापन हुनेछ
- 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:30संस्कृति
गुहेश्वरी छठ घाटमा रात बिताए ब्रतालुले
0:37संस्कृति
नेपथ्य ब्यान्डको साना सहर र ग्रामीण बस्ती केन्द्रित साङ्गीतिक यात्रा घोषणा
0:37संस्कृति
महोत्तरीका छठ घाटहरूमा ब्रतालुहरूको रातभर जाग्राम
0:35संस्कृति
झापाका ५३ स्थानमा छठ पर्व मनाइयो
0:31संस्कृति
महोत्तरीमा सुरु भयो सामा-चकेवा पर्व
0:36खेलकुद