Latest
CultureVideo

राष्ट्रपति पौडेलद्वारा गौरीघाट पुगेर छठी माताको पूजा–अर्चना

काठमाडौँको गौरीघाटमा छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै श्रद्धालुहरूले पूजापाठ गरेका छन्।

Read the full story

Transcript · Captions
  1. 0:01राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार काठमाडौँको गौरीघाट
  2. 0:05पुगेर छठ पर्वको पूजा-अर्चना गर्नुभएको छ
  3. 0:09उहाँले नदी किनारमा निर्माण गरिएको घाटमा
  4. 0:12पुगेर छठी माताको पूजा गर्नुभयो
  5. 0:16छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य
  6. 0:18दिन गौरीघाटमा ठूलो संख्यामा भक्तजनहरू भेला
  7. 0:21भएका थिए
  8. 0:23चार दिनसम्म मनाइने यो धार्मिक पर्व
  9. 0:26सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि
  10. 0:28समापन हुनेछ
  11. 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्