0:37
संस्कृतिभिडियो
नेपथ्य ब्यान्डको साना सहर र ग्रामीण बस्ती केन्द्रित साङ्गीतिक यात्रा घोषणा
सिक्किम र पूर्वी क्षेत्रका साङ्गीतिक कार्यक्रम सम्पन्न गरेपछि ब्यान्डले सौराहा, पुतलीबजार, बेनी र बेलचौतारामा प्रस्तुति दिने।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01नेपथ्य ब्यान्डले नेपालका ग्रामीण बस्ती र
- 0:04साना सहरहरूलाई समेट्दै नयाँ साङ्गीतिक यात्रा
- 0:07सुरु गर्दैछ
- 0:09सिक्किम र पूर्वी क्षेत्रका कन्सर्टहरू सफलतापूर्वक
- 0:12सम्पन्न गरेलगत्तै यो यात्रा घोषणा
- 0:15गरिएको हो
- 0:17यस क्रममा बेलचौतारा पुतलीबजार बेनी र
- 0:20सौराहामा विशेष साङ्गीतिक कार्यक्रमहरू हुनेछन्
- 0:24अग्रिम छुटका टिकटहरू बिक्री भइसकेका छन्
- 0:27भने कार्यक्रमको ढोका दिउँसो ४
- 0:29बजे खुल्नेछ
- 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:30संस्कृति
गुहेश्वरी छठ घाटमा रात बिताए ब्रतालुले
0:36संस्कृति
राष्ट्रपति पौडेलद्वारा गौरीघाट पुगेर छठी माताको पूजा–अर्चना
0:37संस्कृति
महोत्तरीका छठ घाटहरूमा ब्रतालुहरूको रातभर जाग्राम
0:35संस्कृति
झापाका ५३ स्थानमा छठ पर्व मनाइयो
0:31संस्कृति
महोत्तरीमा सुरु भयो सामा-चकेवा पर्व
0:36खेलकुद