0:36
प्रदेशभिडियो
रसुवाका स्थानीयद्वारा बाढीबाट क्षतिग्रस्त लाङटाङ पदमार्गको मर्मत
मुख्य पुल र प्रवेशद्वार बाढीले बगाएपछि गोसाइँकुण्डका बासिन्दाले वैकल्पिक पदमार्ग सञ्चालनमा ल्याएका छन्।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01रसुवाका स्थानीय बासिन्दाले बाढीबाट क्षतिग्रस्त लाङटाङ
- 0:05पदमार्ग मर्मत गरी पुनः सञ्चालनमा
- 0:08ल्याएका छन्
- 0:10भीषण बाढीका कारण पदमार्गको मुख्य प्रवेशद्वार
- 0:13र पुल बगेको थियो
- 0:15गोसाइँकुण्ड गाउँपालिका- ४ का बासिन्दाले श्रमदान
- 0:19गरी पाल्जोर र रिमिचे क्षेत्रका बाटो
- 0:21सुधार गरे
- 0:23धुन्चेबाट सुरु हुने वैकल्पिक मार्गले पर्यटक
- 0:26र स्थानीयको यात्रा सुरक्षित बनाएको छ
- 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:37प्रदेश
नियमनकारी उल्झनका कारण धरानको फोहोरबाट ऊर्जा उत्पादन आयोजना ठप्प
0:32खेलकुद
नेपाल प्रिमियर लिगले पायो आईसीसीबाट आधिकारिक मान्यता
0:28खेलकुद
सिम रेसिङ च्याम्पियनसिपमा जयप्रताप र कुशल विजयी
0:38विश्व र प्रवासी
एक मिलियनभन्दा बढी प्रजाति लोप हुने जोखिममा
0:34अर्थतन्त्र
सुर्खेतमा सात वर्षपछि प्रशासनिक भवन निर्माण सुरु
0:38वातावरण