ताजा

बुढीगण्डकी जलविद्युत् आयोजनामा युएईको लगानी प्रस्ताव

गृहमन्त्री सुधान गुरुङ र युएईका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोदीबीच अबुधाबीमा भेटवार्ता।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01नेपालले बुढीगण्डकी जलविद्युत् आयोजनामा संयुक्त अरब
  2. 0:05इमिरेट्सलाई लगानी गर्न प्रस्ताव गरेको छ
  3. 0:09गृहमन्त्री सुधान गुरुङले अबुधाबीमा युएईका विदेश
  4. 0:12व्यापार मन्त्री डाक्टर थानी बिन अहमद
  5. 0:15अल जेयोदीलाई यो प्रस्ताव राख्नुभयो
  6. 0:19गृहमन्त्रीको सचिवालयका अनुसार छलफलमा कृषि र
  7. 0:22सेवा क्षेत्रको सहकार्यका विषयमा पनि कुराकानी
  8. 0:25भएको छ
  9. 0:27औपचारिक भ्रमणका क्रममा दुई देशबीच सुरक्षा
  10. 0:30प्रविधिका क्षेत्रमा सहकार्य गर्नेबारे पनि
  11. 0:32कुरा भयो
  12. 0:34पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्