0:40
EconomyVideo
बुढीगण्डकी जलविद्युत् आयोजनामा युएईको लगानी प्रस्ताव
गृहमन्त्री सुधान गुरुङ र युएईका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोदीबीच अबुधाबीमा भेटवार्ता।
Read the full story
Transcript · Captions
- 0:01नेपालले बुढीगण्डकी जलविद्युत् आयोजनामा संयुक्त अरब
- 0:05इमिरेट्सलाई लगानी गर्न प्रस्ताव गरेको छ
- 0:09गृहमन्त्री सुधान गुरुङले अबुधाबीमा युएईका विदेश
- 0:12व्यापार मन्त्री डाक्टर थानी बिन अहमद
- 0:15अल जेयोदीलाई यो प्रस्ताव राख्नुभयो
- 0:19गृहमन्त्रीको सचिवालयका अनुसार छलफलमा कृषि र
- 0:22सेवा क्षेत्रको सहकार्यका विषयमा पनि कुराकानी
- 0:25भएको छ
- 0:27औपचारिक भ्रमणका क्रममा दुई देशबीच सुरक्षा
- 0:30प्रविधिका क्षेत्रमा सहकार्य गर्नेबारे पनि
- 0:32कुरा भयो
- 0:34पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:44Economy
Nepal Rastra Bank Announces Foreign Currency Exchange Rates
0:27Economy
Personal reflections and public life challenges following Rajiv's passing
0:37Economy
Nepal Urges UAE Investment for Budhi Gandaki Hydropower Project
0:30Provinces
Lumbini Lions Secure Playoff Spot in Nepal Premier League
0:28Sports
Four players stand out in Nepal Premier League season three
0:36Provinces