ताजा
स्वास्थ्यभिडियो

सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा मिस्बाह-उल-हक नियुक्त

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि पाकिस्तानका पूर्वकप्तान मिस्बाह-उल-हक मुख्य प्रशिक्षक बनेका छन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगको तेस्रो
  2. 0:05संस्करणका लागि पाकिस्तानका पूर्वकप्तान मिस्बाह-उल-हकलाई मुख्य
  3. 0:09प्रशिक्षक नियुक्त गरेको छ
  4. 0:12उनले अघिल्ला दुई संस्करणमा टोलीको जिम्मेवारी
  5. 0:15सम्हालेका जगत टमाटाको स्थान लिएका हुन्
  6. 0:19पूर्व अन्तर्राष्ट्रिय ब्याटरले ७५ टेस्ट १६२
  7. 0:23एकदिवसीय र ३९ टी- २० अन्तर्राष्ट्रिय
  8. 0:26खेल खेलेका छन्
  9. 0:28सन् २०१७ मा सन्यास लिनुअघि उनले
  10. 0:31अन्तर्राष्ट्रिय क्रिकेटमा ११ ००० भन्दा बढी
  11. 0:35रन बनाएका थिए
  12. 0:37पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्