Latest
SportsVideo

१० औँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमबाट कुस्ती खेलाडी छनोट

कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न छनोट प्रतियोगिताबाट कर्णालीको सुर्खेत जाने टोलीको तय।

Read the full story

Transcript · Captions
  1. 0:01सुदूरपश्चिम प्रदेशले आगामी १० औँ राष्ट्रिय
  2. 0:04खेलकुदका लागि आफ्नो कुस्ती टोली छनोट
  3. 0:07गरेको छ
  4. 0:09प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट कुल १८ जना
  5. 0:12खेलाडी राष्ट्रिय खेलकुदका लागि परेका छन्
  6. 0:16कञ्चनपुरको महेन्द्रनगरमा शनिबार यो छनोट कार्यक्रम
  7. 0:19आयोजना गरिएको थियो
  8. 0:22छनोट भएको टोलीले कर्णाली प्रदेशको सुर्खेतमा
  9. 0:25हुने प्रतियोगितामा भाग लिनेछ
  10. 0:28पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्