0:45
EconomyVideo
आर्थिक वृद्धिका लागि उत्पादन र लगानी विस्तारमा अर्थमन्त्रीको जोड
नेपाल बैंक लिमिटेडको वार्षिकोत्सवमा अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा रोजगारी सिर्जना र डिजिटल सुरक्षामा प्राथमिकता दिन आह्वान।
Read the full story
Transcript · Captions
- 0:01अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वृद्धिका लागि
- 0:04लगानी र उत्पादन विस्तार गर्न आह्वान
- 0:07गर्नुभएको छ
- 0:09काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै वाग्लेले अर्थतन्त्र
- 0:13महत्त्वपूर्ण मोडमा रहेको बताउनुभयो
- 0:16डिजिटल सेवा विस्तार भएसँगै साइबर सुरक्षा
- 0:19र ग्राहकको तथ्याङ्क सुरक्षित राख्न उहाँले
- 0:22आग्रह गर्नुभयो
- 0:24वाग्लेले कर्जालाई अनुत्पादक क्षेत्रबाट हटाएर उत्पादनशील
- 0:28क्षेत्रतर्फ मोड्नुपर्नेमा जोड दिनुभयो
- 0:32नेपाल बैंक लिमिटेडले वार्षिकोत्सवमा उत्कृष्ट कर्मचारीलाई
- 0:36पुरस्कृत गर्दै नयाँ डिजिटल कर्जा सुरु
- 0:38गरेको छ
- 0:40पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:27Economy
Dairy farmers in Chitwan demand increase in milk prices
0:28Economy
Kanti Tal structures crumble despite Rs 10 crore investment
0:32Economy
Finance Minister Wagle urges Nepal Bank Limited on bad loan recovery
0:29Economy
Paddy stacks burned in Jhapa district
0:43Economy
Finance Minister Emphasises Production and Investment to Drive Economic Growth
0:35Economy