Latest

अन्तिम ओभरको खराब बलिङले हार व्यहोर्नुपर्यो: असलंका

नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सविरुद्धको खेलमा विराटनगर किङ्स चार विकेटले पराजित भएको छ।

Read the full story

Transcript · Captions
  1. 0:01विराटनगर किङ्सका कप्तान चरिथ असलंकाले पराजयपछि
  2. 0:05अन्तिम ओभरको बलिङमा देखिएको संघर्षलाई
  3. 0:07औंल्याएका छन्
  4. 0:10नेपाल प्रिमियर लिगमा टोली लुम्बिनी लायन्सविरुद्ध
  5. 0:13चार विकेटले पराजित भएको छ
  6. 0:16कप्तानले पहिलो ब्याटिङ गरेर राम्रो स्कोर
  7. 0:18बनाए पनि अन्तिम १० ओभरको बलिङ
  8. 0:21नपुग भएको बताएका छन्
  9. 0:24उनले दोस्रो इनिङ्समा मैदानमा परेको ओसका
  10. 0:26कारण फिल्डिङ र बलिङ चुनौतीपूर्ण बनेको
  11. 0:29उल्लेख गरे
  12. 0:32पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्