Latest

भोजपुरका किसानद्वारा आम्दानीका लागि कोगति खेती

लोप हुने अवस्थामा रहेको कृषिपद्धति संरक्षण गर्दै स्थानीय उत्पादकहरूले कोगति खेतीलाई पुनर्जीवन दिएका छन्।

Read the full story

Transcript · Captions
  1. 0:02भोजपुरका किसानहरूले आम्दानी बढाउन कोगति खेतीलाई
  2. 0:05पुनर्जीवन दिइरहेका छन्
  3. 0:08कृषकहरूले यस सामग्रीबाट बनेका हाते कपडाबाट
  4. 0:11राम्रो बजार मूल्य पाइरहेका छन्
  5. 0:14यस कृषि कार्यबाट सेतो र खैरो
  6. 0:16गरी दुई किसिमका धागो उत्पादन हुन्छन्
  7. 0:20स्थानीय अधिकारीहरू लोप हुन लागेको खेतीको
  8. 0:23संरक्षण र उत्पादन बढाउन लागीपरेका छन्
  9. 0:27पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्