0:30
CultureVideo
छठ पर्वको दोस्रो दिन आज खरना विधि मनाइँदै
चार दिन लामो सूर्य उपासनाको यो पर्वको पहिलो दिन शुक्रबार न्हाखा–खा खाएर सुरु भएको थियो।
Read the full story
Transcript · Captions
- 0:01छठ पर्वको चार दिने उत्सवको दोस्रो
- 0:03दिन आज खरना विधि मनाइँदैछ
- 0:07चार दिन लामो यो उत्सव शुक्रबार
- 0:09न्हाखा खा विधिबाट सुरु भएको थियो
- 0:12व्रतालुहरू दिनभर उपवास बसी दूध र
- 0:15सख्खर मिलाएर खीर तयार पार्छन्
- 0:18मुख्य अर्घदेखि पारणसम्म करिब ४८ घण्टासम्म
- 0:21पानीसमेत नपिई व्रत बस्ने गरिन्छ
- 0:26पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:28Culture
Devotees observe Kharna on the second day of Chhath festival
0:32Culture
Budhinanda holds meeting at 3,555 metres to boost Badimalika
0:29Culture
Kaski coordination committee asks to withhold Ratna Mandir and Himagrih
0:32World & Diaspora
Nepali Embassy in Portugal begins including Nepal Sambat in notices
0:31Provinces
Farmers in Bhojpur embrace traditional kogati farming for income
0:35Economy