Latest

चितवनका किसानद्वारा काँचो दूधको मूल्य बढाउन माग

उत्पादन लागत बढेको भन्दै किसानले प्रतिलिटर ७५ रुपैयाँ पुर्‍याउनुपर्ने माग गरेका छन्।

Read the full story

Transcript · Captions
  1. 0:01चितवनका दूध उत्पादक किसानहरूले काँचो दूधको
  2. 0:04मूल्य बढाउन माग गरिरहेका छन्
  3. 0:08किसानले हाल ४ प्रतिशत फ्याट र
  4. 0:10८ प्रतिशत ठोस पदार्थ भएको दूधको
  5. 0:13प्रतिलिटर ६५ रुपैयाँ पाइरहेका छन्
  6. 0:16सहकारी संस्थाले काँचो दूधको मूल्य प्रतिलिटर
  7. 0:19७५ रुपैयाँ पुर् याउन माग
  8. 0:21गरेको छ
  9. 0:23उत्पादकहरूले कुखुराको दाना र अन्य उत्पादनसम्बन्धी
  10. 0:27खर्च बढेको बताएका छन्
  11. 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्