Latest

COP31 मा नर्वे र भानुसँग जलवायु साझेदारीबारे छलफल

द्विपक्षीय सहयोग मजबुत बनाउने र हिमाली क्षेत्रको संरक्षण गर्ने उद्देश्यले विभिन्न विषयमा छलफल भएको छ।

Read the full story

Transcript · Captions
  1. 0:01टर्कीमा जारी COP31 मा नेपालले नर्वे
  2. 0:05र भानुसँग जलवायु विषयमा छलफल
  3. 0:08गरेको छ।
  4. 0:09मन्त्री गीता चौधरीले द्विपक्षीय सहयोग र
  5. 0:13जलवायु उत्थानशीलता बढाउन बैठकहरू गरेकी छिन्।
  6. 0:17उनले नेपालका हिमाली क्षेत्रमा हिमनदी पग्लने
  7. 0:21क्रम तीव्र भएको र बाढीको जोखिम
  8. 0:23बढेको औंल्याइन।
  9. 0:25मन्त्री चौधरीले भोटेकोशी र त्रिशुलीमा बाढी
  10. 0:28आएपछि चिकित्सा सामग्री र विपद् उपकरण
  11. 0:32दिएकोमा नर्वेलाई धन्यवाद दिएकी छिन्।
  12. 0:35पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।