Latest

COP31 मा नेपालले माग्यो अनुदानमा आधारित जलवायु वित्त

मन्त्री गीता चौधरीले सन् २०२५ देखि २०३५ सम्म अनुकूलनका लागि २० अर्ब डलर आवश्यक पर्ने बताएकी छन्।

Read the full story

Transcript · Captions
  1. 0:01नेपालले जारी COP 31 सम्मेलनमा अनुदानमा
  2. 0:04आधारित जलवायु वित्त बढाउन माग
  3. 0:06गरेको छ
  4. 0:08मन्त्री गीता चौधरीले सन् २०२५ देखि
  5. 0:11२०३५ सम्म अनुकूलनका लागि १८ अर्बदेखि
  6. 0:14२० अर्ब अमेरिकी डलर आवश्यक पर्ने
  7. 0:17बताएकी छन्
  8. 0:19उनले जोखिममा रहेका पर्वतीय समुदायको संरक्षणका
  9. 0:22लागि विकसित राष्ट्रहरूलाई ऋणको सट्टा अनुदानमार्फत
  10. 0:25सहयोग गर्न आग्रह गरिन्
  11. 0:28प्रतिनिधिहरूले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री
  12. 0:33सेल्सियसको सीमाभित्र राख्न पनि आह्वान
  13. 0:35गरेका छन्
  14. 0:38पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्