Latest

दशैंका लागि रत्नपार्कको सडकपेटीमा नयाँ नोटको कारोबार

काठमाडौंका सडकपेटीमा अतिरिक्त शुल्क तिरेर सर्वसाधारणले साटिरहेका छन् नयाँ नोट।

Read the full story

Transcript · Captions
  1. 0:01दशैं नजिकिँदै गर्दा काठमाडौंको रत्नपार्कमा सडक
  2. 0:04व्यापारीहरूले नयाँ नोट साटिरहेका छन्
  3. 0:08पाँच दस बीस पचास र सय
  4. 0:10रुपैयाँ दरका सफा नोटहरू निश्चित कमिसन
  5. 0:12लिएर उपलब्ध गराइँदै छ
  6. 0:15बैंकको लामो लाइनमा बस्न समय नहुने
  7. 0:17सर्वसाधारणका लागि यो व्यवस्था निकै सहज
  8. 0:20बनेको छ
  9. 0:22पहिल्यै लाइन बसेर नोट जुटाउने व्यापारीहरूले
  10. 0:25चाडपर्वका बेला सडकबाटै सामान्य आम्दानी
  11. 0:28गरिरहेका छन्
  12. 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्