Latest
SportsVideo

एनपीएल फाइनल: लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य

किर्तिपुरमा दिलीप नाथको अविजित ३९ रनको मद्दतमा लुम्बिनी लायन्सले १५५ रन बनायो।

Read the full story

Transcript · Captions
  1. 0:01नेपाल प्रिमियर लिगको फाइनलमा लुम्बिनी लायन्सले
  2. 0:04सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य
  3. 0:07दिएको छ
  4. 0:09किर्तिपुरमा पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित
  5. 0:13२० ओभरमा ६ विकेट गुमाएर १५५
  6. 0:16रन बनायो
  7. 0:18लुम्बिनीका लागि दिलीप नाथले ३१ बलमा
  8. 0:20३ छक्का प्रहार गर्दै सर्वाधिक अविजित
  9. 0:23३९ रन जोडे
  10. 0:25बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामी थारिन्दु राथनायके
  11. 0:29र दीपेन्द्र सिंह ऐरीले १ १
  12. 0:31विकेट लिए
  13. 0:34पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्