Latest
SportsVideo

एनपीएल: पोखरा एभेन्जर्सद्वारा सुदूरपश्चिम रोयल्ससमक्ष १४६ रनको लक्ष्य प्रस्तुत

अर्जुन घर्तीको ४० रनको योगदानमा पोखरा एभेन्जर्सले निर्धारित ओभरमा १४५ रन बनायो।

Read the full story

Transcript · Captions
  1. 0:01नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम
  2. 0:05रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ
  3. 0:09पोखराले निर्धारित ओभरमा १४५ रन
  4. 0:12बनाएको हो
  5. 0:14ब्याटिङतर्फ अर्जुन घर्तीले २५ बलमा ४०
  6. 0:17रनको योगदान दिए
  7. 0:19बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले ३
  8. 0:22विकेट लिए
  9. 0:25पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्