Latest

इलिमिनेटरमा पहिलो जितको खोजीमा गोर्खाज र राइनोज

काठमाडौँ गोर्खाज र चितवन राइनोज इलिमिनेटर चरणको पहिलो जितको लक्ष्यसहित मैदानमा उत्रँदै छन्।

Read the full story

Transcript · Captions
  1. 0:01काठमाडौँ गोर्खाज र चितवन राइनोज इलिमिनेटरमा
  2. 0:04पहिलो जितको खोजीमा छन्
  3. 0:07चितवनले पहिलो संस्करणमा इलिमिनेटरमा स्थान
  4. 0:10बनाएको थियो
  5. 0:12काठमाडौँले गत वर्ष इलिमिनेटर चरण
  6. 0:14खेलेको थियो
  7. 0:16यस सिजनको भेटमा खान र बोपाराले
  8. 0:19अर्धशतक बनाएका थिए
  9. 0:22पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्