Latest
SportsVideo

काठमाडौँ गोर्खाजलाई हराउँदै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँ गोर्खाजमाथि सात रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगेको छ।

Read the full story

Transcript · Captions
  1. 0:01काठमाडौँ गोर्खाजलाई सात रनले पराजित गर्दै
  2. 0:04सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगको प्लेअफमा
  3. 0:07पुगेको छ
  4. 0:09कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको
  5. 0:12सुदूरपश्चिमले २० ओभरमा छ विकेट गुमाउँदै
  6. 0:15१२५ रन बनाएको थियो
  7. 0:18शुरुवाती आठ रनमा चार विकेट गुमेको
  8. 0:20स्थितिबाट कप्तान दीपेन्द्रसिंह ऐरीले ६० रन
  9. 0:23बनाउँदै इनिङ्स सम्हालेका थिए
  10. 0:27१२६ रनको लक्ष्य पछ्याएको काठमाडौँ गोर्खाज
  11. 0:30२० ओभरमा सात विकेट गुमाएर ११८
  12. 0:33रनमा सीमित भयो
  13. 0:36पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्