Latest
SportsVideo

काठमाडौँमा सन् २०२७ को क्रिकेट विश्वकप छनोट प्लेअफ हुने

प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म सञ्चालन हुनेछ।

Read the full story

Transcript · Captions
  1. 0:01काठमाडौँले सन् २०२७ को एकदिवसीय क्रिकेट
  2. 0:05विश्वकप छनोट प्लेअफ आयोजना गर्नेछ
  3. 0:08प्रतियोगिता डिसेम्बर ४ देखि डिसेम्बर २१
  4. 0:11सम्म सञ्चालन हुने तालिका छ
  5. 0:14शीर्ष चार टोली दक्षिण अफ्रिका र
  6. 0:16नामिबियामा हुने मुख्य छनोटमा प्रवेश गर्नेछन्
  7. 0:21भारत ए विरुद्धको क्रिकेट शृङ्खलाको तालिकामा
  8. 0:24परिवर्तन हुनेछ
  9. 0:27पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्