Latest
CultureVideo

खोटाङका युवाहरूद्वारा दसैँ–तिहारमा महिलाहरूका लागि निःशुल्क यातायात सेवा

आर्थिक अभाव तथा सवारी साधनको समस्या झेल्दै आएका महिलाहरूलाई माइत आउजाउ गर्न सहज बनाउने उद्देश्यले अभियान थालिएको हो।

Read the full story

Transcript · Captions
  1. 0:01खोटाङका युवाहरूले दसैँ र तिहारमा महिलाहरूका
  2. 0:04लागि निःशुल्क यातायात अभियान सुरु गरेका
  3. 0:07छन्। यो अभियानले माइत जाँदा सवारी
  4. 0:10नपाउने वा भाडा अभाव झेल्ने महिलाहरूलाई
  5. 0:13सहयोग गर्छ। सेवा दसैँका बेला ३
  6. 0:16देखि ६ कात्तिक र तिहारमा २४
  7. 0:19देखि २६ कात्तिकसम्म चल्नेछ।
  8. 0:22यात्रुहरूलाई आउजाउ गर्न मद्दत गर्न ३५
  9. 0:25जना युवा स्वयंसेवक दर्ता भएका छन्।
  10. 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।