Latest
EconomyVideo

मुग्लिन-नौबिसे सडक खण्डको घोप्टेभीरमा पहाड काट्ने काम सुरु

चितवन जिल्लाको घोप्टेभीर क्षेत्रमा जोखिमपूर्ण चट्टान हटाउन र सडक विस्तार गर्न दैनिक रूपमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

Read the full story

Transcript · Captions
  1. 0:01मुग्लिन-नौबिसे सडक खण्डको घोप्टेभीरमा पहाड काट्ने
  2. 0:05काम सुरु भएको छ
  3. 0:07जोगीमारे र घोप्टेभीर क्षेत्रका जोखिमपूर्ण चट्टान
  4. 0:10हटाउन दैनिक पाँच घण्टा सवारी साधन
  5. 0:13रोकिएको छ
  6. 0:15प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ठेकेदारलाई
  7. 0:18पाँच दिनभित्र काम सक्न निर्देशन
  8. 0:20दिएका छन्
  9. 0:22यसअघि मानिसको ज्यान जाने गरी खसेको
  10. 0:24पहिरो रोक्न पहरा कटान गरिएको हो
  11. 0:28पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्