Latest

नागढुङ्गा-मुग्लिन सडक २१ नोभेम्बरदेखि दैनिक पाँच घण्टा बन्द हुने

पहिरो नियन्त्रण तथा ठूला ढुङ्गा र माटो हटाउन पृथ्वी राजमार्गको उक्त खण्ड बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द हुने भएको छ।

Read the full story

Transcript · Captions
  1. 0:01नागढुङ्गा-मुग्लिन सडक खण्ड आगामी शनिबार नोभेम्बर
  2. 0:05२१ देखि दैनिक पाँच घण्टा बन्द
  3. 0:07हुने भएको छ
  4. 0:09अर्को सूचना नभएसम्म सवारी साधन सञ्चालनमा
  5. 0:12हरेक दिन बिहान ११ बजेदेखि दिउँसो
  6. 0:15४ बजेसम्म रोक लगाइनेछ
  7. 0:18सडक क्षेत्रका ठूला ढुङ्गा र सुक्खा
  8. 0:20पहिरो हटाउन यो अस्थायी प्रतिबन्ध
  9. 0:22लगाइएको हो
  10. 0:24सवारी साधनहरूलाई जुगेडी आप्टारी आबुखैरेनी र
  11. 0:28रमाइलो डाँडामा रोक्ने व्यवस्था गरिएको छ
  12. 0:32पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्