Latest

नेपाल प्रिमियर लिगको प्लेअफमा लुम्बिनी लायन्स

त्रिवि क्रिकेट मैदानमा शनिवार भएको रोमाञ्चक खेलले प्रतियोगिताको प्लेअफ समीकरण टुङ्ग्याएको छ।

Read the full story

Transcript · Captions
  1. 0:01लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा आफ्नो
  2. 0:04प्लेअफ स्थान पक्का गरेको छ
  3. 0:07शनिबारको जितले प्रतियोगिताको प्लेअफ समीकरण
  4. 0:10टुङ्ग्याएको छ
  5. 0:13यो नतिजासँगै विराटनगर किङ्ग्सको प्लेअफ पुग्ने
  6. 0:16सम्भावना समाप्त भएको छ
  7. 0:19टोलीले ४ विकेट बाँकी राख्दै १६७
  8. 0:22रनको लक्ष्य सफलतापूर्वक भेट्टायो
  9. 0:25पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्