Latest
EconomyVideo

नेपालको सार्वजनिक ऋण रु. ३० खर्ब ९ अर्ब नाघ्यो

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले साँवा र ब्याज भुक्तानीमा रु. ९८ अर्ब ८७ करोडभन्दा बढी खर्च गरेको छ।

Read the full story

Transcript · Captions
  1. 0:01असोज मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण
  2. 0:05रु. ३० खर्ब ९ अर्ब ११
  3. 0:08करोड पुगेको छ।
  4. 0:10सरकारले पहिलो तीन महिनामा सावाँ र
  5. 0:13ब्याज भुक्तानीमा रु.
  6. 0:15९८ अर्ब ८७ करोड ३५ लाख
  7. 0:17खर्च गरेको छ।
  8. 0:19यस आर्थिक वर्षमा ऋण भुक्तानीका लागि
  9. 0:22कुल रु. ४ खर्ब १७ अर्ब
  10. 0:24८८ करोड विनियोजन गरिएको छ।
  11. 0:27कुल दायित्वमा बाह्य ऋणको हिस्सा ५३.१३
  12. 0:31प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.८७
  13. 0:35प्रतिशत छ।
  14. 0:37पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।