Latest
SportsVideo

नेपाली टोली आईएएफ फुटबल विश्वकपका लागि चीन जाँदै

शुक्रबार चीन प्रस्थान गर्ने २९ सदस्यीय टोलीमा २० जना खेलाडी समावेश छन्।

Read the full story

Transcript · Captions
  1. 0:01नेपाली टोली आईएसएफ फुटबल विश्वकपका लागि
  2. 0:04चीन जाँदैछ
  3. 0:07शुक्रबार २९ सदस्यीय टोली चीनतर्फ
  4. 0:09प्रस्थान गर्नेछ
  5. 0:12प्रारम्भिक चरणका ३७२ सहभागीबाट २० खेलाडीहरू
  6. 0:15छनोट गरिएका छन्
  7. 0:18प्रतियोगिता अक्टोबर १७ देखि २६ सम्म
  8. 0:20सञ्चालन हुनेछ
  9. 0:23पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्