Latest

प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत सुधार दाहालबीच सिंहदरबारमा भेटवार्ता

प्रधानमन्त्री बालेन शाह र भारतका लागि नवनियुक्त राजदूत सुधार दाहालबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

Read the full story

Transcript · Captions
  1. 0:01प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत
  2. 0:04सुधार दाहालबीच भेटवार्ता भएको छ
  3. 0:08भेटप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा
  4. 0:11भएको हो
  5. 0:13भेटमा प्रधानमन्त्रीको आगामी भारत भ्रमणको तयारी
  6. 0:16र एजेन्डाबारे छलफल भयो
  7. 0:20रसुवा-भोटेकोशी विपद्पछि प्राप्त भारतीय सहयोगप्रति कृतज्ञता
  8. 0:24व्यक्त गरियो
  9. 0:26पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्