Latest
SportsVideo

रामेछापमा पाँचौँ वडा कप भलिबल प्रतियोगिता सुरु

चाडपर्वको अवसर पारेर चंखु वडा कार्यालयको आयोजनामा भएको प्रतियोगितामा १० टिम दर्ता भएका छन्।

Read the full story

Transcript · Captions
  1. 0:01रामेछापमा पाँचौँ चंखु वडा कप भलिबल
  2. 0:04प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ
  3. 0:08प्रतियोगिताका लागि दशवटा टिम दर्ता भएको
  4. 0:10कार्यक्रम संयोजक कुलमान तामाङले पुष्टि
  5. 0:13गरेका छन्
  6. 0:15बडा दसैँ र तिहार चाडपर्वको अवसर
  7. 0:17पारेर वडा कार्यालयले यो वार्षिक कार्यक्रम
  8. 0:20आयोजना गरेको हो
  9. 0:22आयोजकले स्थानीय खेलकुदको विकास गर्ने र
  10. 0:25उदीयमान खेल प्रतिभा पहिचान गर्ने लक्ष्य
  11. 0:28राखेका छन्
  12. 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्