Latest

संकटका बेला राइड-सेयरिङ एपहरूमाथि भाडा र सेवालाई लिएर आलोचना

सार्वजनिक आपतका बेला काठमाडौँ उपत्यकाका यात्रुहरूले एपमा आधारित यातायात सेवा प्रयोग गर्दा सास्ती भोगेको बताएका छन्।

Read the full story

Transcript · Captions
  1. 0:01काठमाडौँ उपत्यकामा संकटका बेला राइड-सेयरिङ प्लेटफर्महरू
  2. 0:05यात्रुको आलोचनामा परेका छन्
  3. 0:08पठाओ याङ्गो र इनड्राइभले सुरुमा राजधानीको
  4. 0:11अस्तव्यस्त यातायातमा ठूलो राहत दिएका थिए
  5. 0:15काठमाडौँ उपत्यकाको सार्वजनिक यातायात वर्षौंदेखि भद्रगोल
  6. 0:19र यात्रुमैत्री हुन सकेको छैन
  7. 0:22सार्वजनिक यातायात नपाउँदा राइड एपहरूले ठूलो
  8. 0:25आर्थिक बोझ थपेको यात्रुहरू बताउँछन्
  9. 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्